अमेरिकासँगको युद्धबीच इरानमा कसरी जीवन बिताइरहेका छन् मानिसहरू?

१० वैशाख, काठमाडौं । इरानको राजधानी तेहरान जस्ता सहरहरूमा दैनिक जीवन आंशिक रूपमा सामान्य हुँदै गइरहेको सङ्केतहरू देखिँदैछन्। तर सामाजिक सञ्जालमा इरानी प्रयोगकर्ताहरूका फरक-फरक अनुभवहरू बाहिर आइरहेका छन् । यो एउटा यस्तो कथा हो, जसमा एकातिर …