नयाँ सरकारले जनभावनाअनुसार काम गर्ने नारायण दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ सरकारले नेपाली जनताको भावना र चाहना अनुसार जिम्मेवारी बोध भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।  आइतबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारण सभा उद्घाटन गर्दै अध्यक्ष दाहालले जेन-जी आन्दोलनपछि संसारले राम्रैसँग अनुकरण गर्ने स्थिति नेपालले पैदा गरेको र युवाको नेतृत्वमा सरकार बनेको भन्दै नयाँ सरकारले नेपाली […]