कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष सहुलियत उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले बी एण्ड बी अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। अस्पतालले बिरामी भर्ना (इनपेसेन्ट), बहिरंग (आउटपेसेन्ट), आकस्मिक सेवा तथा औषधि खरिदमा विशेष छुट उपलब्ध गराउने जनाएको […]