पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

बच्चाको जन्म कुनै पनि परिवारका लागि खुसीको क्षण हो । घरमा नयाँ सदस्यको आगमनसँगै परिवारका सबै सदस्य उत्साहित हुन्छन् । नवजात शिशुको हेरचाह, नामकरण, भविष्यका योजना र खुसीका क्षणबीच एउटा पक्ष भने धेरैजसो ओझेलमा पर्छ, भर्खरै …