ज्ञानेन्द्रको आत्मघाती मूर्खताले समाप्त भएको राजतन्त्रलाई ब्युताउँछु भन्नु आकाश खसाल्नु जस्तै : रिजाल
नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहको आत्मघाती मूर्खताले समाप्त भएको राजतन्त्रलाई राजावादीहरूले ब्युताउँछन् भन्नु आकाश खसाल्नु जस्तै भएको टिप्पणी गरेका छन्।