असोज ३, काठमाडौं । संविधान दिवसको सन्दर्भमा युवा नेता चन्द्र भूषण साह (सीबी साह) ले नेपालको संविधानको विगत एक दशकको अभ्यास, उपलब्धि, कमजोरी तथा आगामी संवैधानिक यात्राबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। संविधान दिवसलाई केवल संविधान जारी भएको दिनका रूपमा मात्र नहेरी विगतको संवैधानिक अभ्यासको समीक्षा गर्ने अवसरका रूपमा समेत लिनुपर्ने उनको धारणा छ। […]