नेपाल भ्रमण गर्न विश्वलाई अर्थमन्त्रीको निम्तो

अमेरिका भ्रमणमा रहेका उनले बिहीबार विश्व बैंक समूहले आयोजना गरेको ‘दिगो पर्यटन: रोजगारी, जीवनयापन र आर्थिक वृद्धिका लागि’ विषयक छलफल कार्यक्रममा भाग लिँदै यो धारणा राखेका हुन्।