काठमाडौँ। अञ्जिला तुम्बाप्पो सुब्बा चार महिना २२ दिनपछि नेपाली राष्ट्रिय महिला टोलीको सुरुआती-११ मा गोलकिपरको रूपमा फर्किएकी छन्। शिलोङको जवाहरलाल नेहरू स्टेडियमस्थित पोलो ग्राउन्डमा इरानसँग केही बेरमा हुने खेलका लागि उनले मौका पाएकी हुन्। उनले अन्तिमपल्ट २ जुनमा थाइल्यान्डविरुद्ध खेलेकी थिइन्। उक्त खेलमा उनको कप्तानीमा रहेको नेपालले २–० को हार बेहोरेको थियो। तर, अखिल नेपाल […]