काठमाडौं । गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउनेतर्फ लाग्न आग्रह गरिएको छ । त्यसैले धर्ना जुलुस भन्दा वार्तालाई महत्व दिन विज्ञप्तिमार्फत् सचेत गराइएको छ । “हाल […]