काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हितबहादुर तामाङले अहिले मुलुक विषय परिस्थितिबाट गुज्रिराखेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) आयोजित ‘संसद् पुन:स्थापना कि निर्वाचन’ विषयक अन्तर्क्रियामा उनले ६ महिनाभित्र निर्वाचन गर्ने भनेर मिति तोकिएर बनेको अन्तरिम सरकारले निर्वाचन हुन्छ या हुँदैन भन्ने अनिश्चयको स्थिति कायमै रहेको बताएका हुन्। सामाजिक सञ्जालको निर्वाध सञ्चालन र […]