लिग २ क्रिकेट : अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
१५ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।
दुबईस्थित आईसीसी एकेडेमीमा भइरहेको खेलमा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले …