धनगढीमा स्रोत नखुलेको २८ लाख नगद र कारसहित २ जना भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हो। उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३ सय ४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको […]