सायद यसैलाई भनिन्छ अभागी!

अब मेरो हातमा पनि धेरै कुरा थिएन। सायद भगवानले हाम्रो भेट लामो समयको लागि बनाएका थिएनन्। अब अगाडिको कामहरूको योजना बनाउँदै त्यो समयलाई मैले सामान्य समय भनेर बिर्सिन प्रयास गर्न थालेँ। यदि ऊसँग किस्मतमा केही कुरा लेखेको होला भने फेरि भेट अवश्य हुनेछ।