काठमाडौँ। आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ९०० रुपैयाँले घटेर २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा ३ हजार २८५ […]