चितवनको कान्दामा २ घण्टा बोकेर हाते ट्याक्टर पुर्याउँदा …
२८ वैशाखऽ भरतपुर (चितवन) । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए …