जनकपुरले खराब ब्याटिङ सामना गर्यो। यससँगै जनकपुरले एक सय ३१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा काठमान्डुले १८औं ओभरमा मात्र पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। ओपरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले राम्रो सुरुआत दिलाउँदै काठमान्डुको जितको आधार बनाए।