एनपीएल-२ मा दोस्रो अर्धशतक बनाएर पोखराका कप्तान भुर्तेल आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गतको शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । यो जारी सिजनको नवौँ अर्धशतक हो । उनले ३१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । उनले यसअघि विराटनगर किङ्सविरुद्ध पनि […]