तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। मेष : मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया पेशाको थालनीका लागि पनि आज राम्रो छैन […]