काठमाडौं – राहदानी विभागले अन्तरिम अवधिमा राहदानी अभाव न्यूनीकरण गर्न सात लाख थान विद्युतीय राहदानी तथा वैयक्तिकरण सेवाका लागि वर्तमान आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ । विभागले आज सार्वजनिक गरेको सूचनामा तीन हप्ताभित्र राहदानी पुस्तिकाको पहिलो किस्ता प्राप्त हुने र त्यसपछि क्रमिक रूपमा थप आपूर्ति जारी रहने उल्लेख गरिएको छ । पर्याप्त मौज्दात सुनिश्चित भएसँगै […]