ठण्डा दिमागले सोचौं, देश बनाउने हामी नै हो : माधव नेपाल

१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले धर्तीमा राम्रा र नराम्रा दुवैथरी भएकाले उनीहरूलाई बुझ्नका लागि ठण्डा दिमागले सोच्नुपर्ने बताएका छन् । शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा …