पूर्वएआइजी विश्वराज पोखरेल रास्वपा अनुशासन आयोगका वरिष्ठ सल्लाहकार

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वएआइजी विश्वराज पोखरेललाई अनुशासन आयोगको वरिष्ठ सल्लाहकार नियुक्त गरेको छ।