सर्लाही ४ मा दिदीभाइ नै उम्मेदवार

नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अमनिशकुमार यादव र स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले उम्मेदवारी दर्ता गरेका छन्। उनीहरू दिदीभाइ हुन्।