भेनेजुएलाको तेल ट्यांकरमा ट्रम्पको ‘नाकाबन्दी’, अहिलेसम्मकै ठूलो सैन्य घेराबन्दी र युद्धको जोखिम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला आउने र जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमाथि ‘पूर्ण र व्यापक’ नाकाबन्दीको आदेश दिएका छन् । यो घोषणासँगै अमेरिका र भेनेजुएलाबीचको लामो समयदेखिको तनाव उत्कर्षमा पुगेको छ भने क्यारेबियन क्षेत्रमा युद्धको बादल मडारिन थालेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत यो कठोर कदमको घोषणा गरेका हुन् । उनले […]