नेपाल दूरसञ्चार प्राधिकरणले गएको ११ साउनमा सूचना प्रकाशन गरेर भनेको थियो, ‘वाइफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५ अनुसार मात्रै वाइफाई हटस्पट सेवा उपलब्ध गराउनु।’ प्राधिकरणले सूचनामार्फत आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमति लिएका कम्पनीहरूले मात्रै वाइफाईको माध्यमबाट सिमलेस कनेक्टिभिटी, रोमिङ वा मोबिलिटी सेवा दिनसक्ने जानकारी गराएको थियो। नेपालमा आधारभूत दूरसञ्चार सेवाको […]