जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो महिनाभरि देशमा भएको दोस्रो ठूलो गोलीकाण्ड हो । पुलिसका अनुसार आक्रमणकारी दुईवटा सवारीसाधनमा बारमा पुगेका थिए र ग्राहकमाथि गोली चलाए । भाग्दा पनि उनीहरूले अनियन्त्रित रूपमा गोली चलाइरहेका […]