नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की

काठमाडौँ। जनकपुरमा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्। रामेछापका कार्कीले ५१२ मत ल्याउँदै अध्यक्ष पदमा निर्वाचित भए। उनका निकट्तम प्रतिस्पर्धी विजय गुरुङले ४६२, रश्मी शिल्पकारले १४७ र राजाराम गौतमले ८३ मत ल्याए। त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेशलाल श्रेष्ठ, जेसी योगेश राजवंशी […]