बिमा क्षेत्रमा तत्कालिन नेतृत्त्वले थालेको कडाइ र सुधारमुखी कदमको प्रभाव स्पष्ट देखिन थालेको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष पुस मसान्तभित्रै लाभांश घोषणा गर्ने र वार्षिक साधारणसभा (एजिएम) सम्पन्न गर्ने बिमा कम्पनीको संख्या उल्लेख्य रूपमा बढेको छ । विगतमा एकाध कम्पनीले मात्र समयमै लाभांश घोषणा र साधारणसभा गर्ने अवस्था रहेकोमा यस वर्ष झन्डै १० […]