समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया र सुझावप्रति ध्यानाकर्षण भएको जनाएको छ।  बुधबार विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण जनाएको हो । पार्टीले समय अभावका बीच अन्तिम समयमा आवश्यक राजनीतिक संवाद र सहमति गर्नुपर्ने अवस्थाका कारण सूची तयार […]