मुक्तिनाथ विकास बैंक २० वर्षमा, ४७ कर्मचारी सम्मानित

२१ पुस, काठमाडौं । मुक्तिनाथ विकास बैंक बीसौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले विविध कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाट, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र …