यशको 'टक्सिक' टिजर विवादमा

भारतीय अभिनेता यश अभिनीत फिल्म 'टक्सिकः अ फेयरीटेल फर ग्रोन अप्स' को टिजर विवादमा तानिएको छ।