सामाजिक सञ्जालका अकाउन्टहरूको पासवर्डका सम्बन्धमा वर्षौंदेखि एउटा सल्लाह व्यापक बन्यो– पासवर्ड हरेक केही महिनामा परिवर्तन गर्नुपर्छ । तर यो सल्लाह साँच्चै उपयोगी छ त ? नयाँ साइबरसुरक्षा अध्ययनहरूले बारम्बार पासवर्ड परिवर्तन गर्नु सधैं सुरक्षित उपाय …