महिला टी-२० विश्वकप ग्लोबल छनोटमा आज पनि चार खेल हुँदै
६ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा आज चार खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा २-२ खेल हुनेछन् ।
विहान ९ बजे त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी र …