सिड्नी स्वीनीलाई बलिउडमा आउन ५३० करोडको प्रस्ताव

‘युफोरिया’ र ‘द ह्वाइट लोटस’ बाट चर्चित २८ वर्षीया सिड्नीलाई एक निर्माण कम्पनीले यो ठूलो प्रस्ताव गरेको हो। स्वीकार गरेमा उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक पाउने कलाकारमा पर्नेछिन्।