बुटवल–पाल्पा सडक राति ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने

भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।