काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले वर्तमान सरकारले गठन भएको पहिलो ६ महिनामै सुशासन र विकासका लागि आवश्यक आधार तयार गरेको दाबी गरेका छन्। बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खत्रीले सरकारको काम नभएको भन्ने आलोचना सही नभएको जिकिर गरे। ठूला संरचना निर्माणका काम तत्कालै देखिन नसके पनि सरकारले दीर्घकालीन […]