कांग्रेसभित्र भाँडभैलो : गगन–देउवा टकरावले कार्यकर्तामा बढायो निराशा

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको विवाद थप गहिरिँदै जाँदा पार्टीका तल्लो तहका नेता–कार्यकर्ता निराश देखिन थालेका छन्। १५औँ महाधिवेशनलाई लिएर सभापति गगन थापा र पूर्वसभापति शेर बहादुर देउवा पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएको छ । देउवा पक्षले छुट्टै अधिवेशनको तयारी अघि बढाइरहेको छ भने थापा नेतृत्वको […]