१२ वर्ष अरूकोमा काम गरे, अनि अस्ट्रेलियामा खोले आफ्नै रेस्टुरेन्ट
अस्ट्रेलियामा नेपाली, भारतीय र इटालियन स्वाद पस्किरहेका छन् दिनेश सापकोटा।
१२ वर्ष अरूकोमा काम गरेपछि आफ्नै रेस्टुरेन्ट खोलेका उनले यसलाई नेपाली खाना र संस्कृतिसँग जोडिने माध्यम पनि बनाएका छन्।
कृषिमा पढेका दिनेश कसरी रेस्टुरेन्ट व्यवसायमा आइपुगे?