ट्रम्प र इरानको धम्कीले पश्चिम एसिया तनावग्रस्त, वार्ता र हमलाको तयारी सँगसँगै
१६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति क्याम्प डेभिडमा मन्त्रिपरिषद्को बैठक गरेका छन्। यस क्रममा उनले इरानबारे बोल्दै आफूलाई अब इरानमाथि भरोसा नरहेको बताएका छन्।
क्याम्प डेभिडको बैठकमा ट्रम्पले भने, 'इरान झुट बोल्छ, …