‘संविधान संशोधन संसदीय गणितमा सीमित हुनु हुँदैन ‘: विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनलाई संसद्को सङ्ख्यात्मक समीकरण वा सत्ता र प्रतिपक्षको चाहनामा मात्र सीमित गर्न नहुने बताएका छन्।  संशोधन राष्ट्रिय एकता र नागरिकको भावनासँग जोडिएको विषय भएकाले व्यापक चिन्तन आवश्यक रहेको उनको भनाइ छ। काठमाडौँको खुलामञ्चमा आयोजित काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै शर्माले सरकारले संविधान संशोधनको प्रक्रिया व्यवस्थित र […]