देउवा समूहको महाधिवेशन कार्यतालिका सार्वजनिक, वडा अधिवेशनका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने

देउवा समूहको महाधिवेशन तयारी समितिको यही १७ र १८ भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तय गरेको हो ।