रातोपाटी ब्रिफिङ : फुलकोर्ट बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीशको निर्णय, प्रचण्ड र माधवलाई ओलीको चुनौती

आज २०७८ कार्तिक ७ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठक न्यायाधीशहरुले बहिष्कार गर्ने, गठबन्धनबीचको खटपटले मुख्यमन्त्री आचार्यको कार्यकाल लम्बियो, प्रधानमन्त्रीबाट बाढी प्रभावित पूर्वी जिल्लाको निरीक्षण, प्रचण्ड र माधवकुमार नेपाललाई ओलीको चुनौती, चार वर्षअघि पराजित स्थानीय तहका उम्मेदवार पुनः मतगणनामा विजयी घोषित