नेपालमा कोभिड- १९ विरुद्धको १ करोड डोज खोप वितरण भइसकेको छ । मंगलबारसम्म कोभिड विरुद्धको पहिलो र दोस्रो मात्रा गरी कोभिडविरुद्धको १ करोड डोज खोप वितरण गरिएको हो । नेपालमा वितरित जोन्सन एण्ड जोन्सनको खोप एकडोजमात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आएको जनाइएको […]