ठाकुर–महतोले आफूनिकट सांसदलाई काठमाडौँ बोलाए

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन दिएका छन् ।संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले गत १४ वैशाखमा पार्टी कार्यकारिणी समिति बैठक बसेर ‘आफ्नो पक्षमा बहुमत सदस्य रहेको’ दाबी गरेपछि ठाकुर–महतो समूहले आफूनिकट नेतालाई काठमाडौं बोलाएका हुन् ।बबरमहलस्थित तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल कार्यालयमा बसे

सम्बन्धित सामग्री

गण्डकीका माओवादी सांसदलाई पोखरा नछोड्न निर्देशन

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसदलाई प्रदेश राजधानी पोखरा नछोड्न निर्देशन दिएको छ ।

एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...

प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। ने...

एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...

प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। ने...

राष्ट्रपति चुनावबारे सांसदलाई एमालेको अभिमुखीकरण

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।  उहाँले राष्ट्रपतिको चुनावमा एमालेका तर्फबाट ...

गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

सेनेगल । सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाइएको छ । विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि पुरुष सांसदहरूले एमी एनडियालाई आक्रमण गरेका थिए ।

लमजुङबाट निर्वाचित सांसदलाई सम्मान

नेपाल पत्रकार महासंघ लमजुङ शाखाले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य २०७९ मा निर्वाचित सांसदलाई सम्मान गरेको छ। बेँसीसहर नगरपालिका ३ स्थित काउलेपानीमा शुक्रबार आयोजित महासङ्घको १५ औँ साधारणसभामा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा...

सर्वोच्चले बोलायो कर्णालीका चार सांसदलाई

काठमाडौं। सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले दिएको भ्याकेट निवेदनमाथि सुनुवाई गर्दै अदालतले ह्वीप उलंघन गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश दिएको हो। न्यायाधीश डा आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाही उपस्थित हुन भनेको हो।

सांसदलाई कोरोना भए संसद बैठकमा के हुन्छ?

काठमाडौं। सांसदलाई कारोना भए २७ गतेको संसद बैठकमा सहभागिता के हुने भन्नेबारे कुनै निश्चित नभएको सचिवालयले जनाएको छ। सचिवालयले सांसदलाई कोरोना भए उनीहरुको सहभागिताका सम्बन्धमा छुट्टै निर्देशन हुने बताएको छ। "सूरक्षाको मापदण्डको विषयमा तयारी गर्दैछौं," सचिवालय स्रोतले भन्यो । २२ र २३ गते सबै सांसद, कर्मचारी र सम्वद्ध व्यक्तिहरुको संसद भवन परिषरमा पीसीआर टेष्टका लागि स्वाब लिने तय भएको छ।