केकी र आँचल भन्दैछन् , ‘आगोबिना बिँडी जल्दैन’ (भिडियो)

काठमाडौँ– केकी अधिकारी र आँचल शर्मा अभिनीत फिल्म ‘झिँगेदाउ’ को पहिलो गीत सार्वजनिक भएको छ । मुकून भुसाल र कुशल बिष्टको समेत मुख्य भूमिका रहेको फिल्मको मंगलबार औपचारिक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आगोबिना बिँडी जल्दैन’ बोल समावेश गीतलाई अर्जुन पोखरेलले संगीत गरेका हुन् । भैँसेपाटीको सिकाली चौरमा खिचिएको गीतमा केकी र आँचलसँगै […]