बुटवलको कोरोना अस्पतालमा दुई युवकको मृत्यु

टवलको धागो कारखानामा रहेको कोरोना विशेष आईसोलेसन अस्तालमा उपचार गराईरहेका कोरोना संक्रमित दुई युवाको मृत्यु भएको छ । ती दुवै युवकको उमेर ४० बर्ष मुनि रहेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले कपिलबस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

बुटवलको कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न

लगातार आएको  बर्षाले बुटवल  धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्ष पानी चुहिएर जलमग्न भएको छ ।आज दिउँसोबाट आइसीयू कक्षमा पसेर समस्या उत्पन्न गराएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए । तीन दिन देखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको उनको भनाई छ । सुरुमा एउटा बेडमा पानी चुहिन थालेपछि अन्यत्र सारिएको र जम्मा भएको पानी उठाएर फ्याँक्ने गरिएको छ ।  लगातारको वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्य

Ratopati

जोखिममा बिरामी, सरकार रमिते

तीन तहका सरकार रमिते बनेपछि उपचारमा खटिनुपर्ने चिकित्सक नै अक्सिजन जुटाउन दगुर्नु परेको चिकित्सक बताउँछन्। लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानाको कोभिड विशेष अस्पतालका लागि अहिले दैनिक ६ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ।...

नागरिक दैनिक

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।...

नागरिक दैनिक

कोरोना अस्पताल सञ्चालनको तयारी

काठमाडौं, वैशाख २४ । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गरेको सम्बोधन कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा […]

Reporters Nepal

कोरोना अस्पताल सञ्चालनको तयारी

वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजन

Ratopati

वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने तयारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकार...

Lokaantar

रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन

रुपन्देहीमा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेपछि सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको छ ।सैनामैना नगरपालिका–१, वनकट्टास्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । सरकारीस्तरमा बुटवल धागो कारखाना र भैरहवाको भिम अस्पतलमा कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।सैनामैनामा नयाँ अस्पताल सञ्चालन भएसँगै बुटवलमा बेड नपाएका बिरामीहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।बिहीबार कोरोना विशेष अस्पताल शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा

Ratopati

बुटवल कोरोना अस्पतालका आइसियू र भेन्टिलेटर ‘प्याक’

बुटवलस्थित कोरोना विशेष अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन् । अस्पतालमा भएका १५ आइसियूमध्ये तीनवटा बिग्रिएका छन् । चालू अवस्थाका १३ वटा आइसियू र चार भेन्टिलेटर बिरामीले ‘प्याक’ भएका...

नयाँ पत्रिका

बुटवल कोरोना अस्पतालका आईसीयू बेड भरिए

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार पछिल्लो एक सातादेखि संक्रमितको संख्या बढ्दै गएको र आईसीयूमा राख्ने जटिल प्रकृतिका संक्रमितहरू पनि बढ्दै गएका छन्

Shilapatra

बुटवलमा २४ घण्टामा १ सय शैय्याको अस्पताल

७ चैत, बुटवल । कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी निर्माण थालिएको हो । बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा …

अनलाइनखबर