नयाँ उपराष्ट्रपतिको घोषणा साँझ ६ बजेभित्र

काठमाडौँ – देशले आज तेस्रो उपराष्ट्रपति पाउँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ उपराष्ट्रपति चुन्न मतदान हुन लागेको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि नेकपा एमालेकी अष्टलक्ष्मी […]