बुटवल - सूर्य चिन्हमा चुनाव जितेर माओवादी केन्द्रको नेतृत्वको सरकारमा मन्त्री भएपछि नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । बुधबार मन्त्रीको शपथ लिएका स्वतन्त्र सांसद तथा विना विभागीय मन्त्री अजय शाहीलाई नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले तीन दिने स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अगा…