सौराहा । नेकपा (एमाले)को जारी १०औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा नेता व्यवस्थापनमा सकस बढेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा कार्यसमिति र पदाधिकारीमा बस्ने नेताहरूको नामावली टुंगो लगाउन नसक्दा पार्टीको दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।
अध्यक्ष ओली होटेल पार्क सफारी रिसोर्टमा बसेर आफूनिकट नेता तथा पदाधिकारीका आकांक्षीहरूसँग...