प्रदेश सांसदबाट राजीनामा दिने तयारीमा कृष्ण थापा

पोखरा महानगरपालिकाको मेयरको टिकट पाएपछि गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले राजीनामा दिने तयारी गरेका छन् ।

सम्बन्धित सामग्री

सांसदबाट राजीनामा दिएका एक जनाको हार, दुई जना कठिन सङ्घर्षमा

प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र जनतासँग नजिक भएर काम गर्न पनि पाइने भएका कारण सहजै राजीनामा दिएर स्थानीय तह निर्वाचनमा लड्ने नेताहरू हुन्, काजिमान कागते, विजय सुवेदी र कृष्ण थापा ।  यी तीनै जना नेता नेकपा एमालेका हुन् । कागते इलामको सूर्योदय नगरपालिकाको प्रमुख पदका लागि प्रतिस्पर्धामा उत्रिए । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहपालिका पनि यही हो । कागते खनालकै पार्ट

फुटबल विवादमा राखेपले ५ जनासँग लियो वयान

२७ साउन, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकणबारे छानबिन गरिरहेको राष्ट्रिय खेलकुद परिषदको समितिले बुधबार पाँच जनासँग बयान लिएको छ । राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे संयोजकत्वको ७ सदस्यीय समितिले बुधबार एन्फा उपाध्यक्ष कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर, प्रशिक्षक बालगोपाल महर्जन र राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन […]

गण्डकीमा जनमोर्चा- समर्थन फिर्ता लिएका छैनौँ: कृष्ण थापा

गोरखा : गण्डकी प्रदेशमा १२ सदस्यीय सांसद रहेको माओवादी केन्द्रले गत बुधबार सरकारबाट आफ्ना २ मन्त्रीलाई राजीनामा दिन लगाएर सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि हालसम्म समर्थन भने फिर्ता लिइसकेको भने छैन। माओवादीले समर्थन फिर्ता लिइहाले पनि जनमोर्चाले कायमै राख्ने भएकाले गण्डकी प्रदेश सरकार नढल्ने कुरामा मुख्यमन्त्री गुरुङ ढुक्क देखिन्थे। तर, वैशाख १ गते बुधबार (आज) जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ। त्यसका क्रियाकलापहरूले पनि प्रतिगमनलाई मद्दत पुग्छ। ...