ओमिक्रोन र डेल्टा भेरियन्टको मारमा बेलायत, एकैदिन झण्डै ७९ हजार संक्रमित थपिए

१ पुस, काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ । बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी सुरु भएयताकै धेरै हो । हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि […]

सम्बन्धित सामग्री

ओमिक्रोनले विस्थापित गर्दैछ डेल्टा भेरियन्टलाई

माघ ९, काठमाण्डौ । पछिल्लो पटक ३२ जना कोरोना संक्रमितको जिन सिक्विन्सिङ गरेकोमा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । जुन ८८ प्रतिशत हुन आउँछ । बाँकी ४ जना अर्थात १२ प्रतिशतमा डेल्टा भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पनि डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गरेकोले स्वास्थ्य मापदण्ड कडाईका साथ पालना […]

‘नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन, १२ प्रतिशतमा डेल्टा’

काठमाडौँ– नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो। देशभरबाट संकलित ३२ नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा […]

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

काठमाडौँ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बाँकी ४ जनामा डेल्टा भेरियन्ट भेटिएको छ । पछिल्लो समय परीक्षण गरिएका नमुनामा ८८ प्रतिशतमा ओमिक्रोन भेटिएको मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी […]

नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा थप २८ जनामा कोरोना ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ नमूनाको जीन सिक्वेन्सिङ गर्दा सबै २८ वटामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । अन्य ४ वटा डेल्टा भेरियन्ट पाइएको मन्त्रालयले जनाएको छ ।

विज्ञ भन्छन् -'ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा चाँडो फैलिइरहेछ'

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको विज्ञले बताएका छन् । कोभिड १९ भाइरस विज्ञ डा.रमेश आचार्यले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाँडो फैलिइरहेको बताएका हुन् । ‘ओमिक्रोन डेल्टा भेरियन्ट भन्दा एकदमै चाडो फैलिएको छ । पत्ता लागेको डेढ महिनामा धेरै देशमा पुगिसकेको छ,’ उनले भने ।

नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि,२२ जनामा डेल्टा देखियो

नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ओमिक्रोन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो । यसअघि […]

बेलायतमा तिव्र गतिमा फैलियाे ओमिक्रोन र डेल्टा भेरियन्ट

उनले पछिल्लो दिनमा संक्रमणको मामला दुई गुणा बढेको र अस्पताल भरिएको बताए। बेलायतमा ओमिक्रोन र डेल्टा तिव्र गतिमा फैलिरहेको डाक्टर व्हिट्टीले बताए।

काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिँदै

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ। नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ । न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले...